दिपेन्द्रको टी–ट्वान्टीमा पहिलो शतक

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो शतक पुरा गरेका छन् । त्रिवी क्रिकेट मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा दिपेन्द्रले शतक पुरा गरे ।
दिपेन्द्रले ५५ बल खेल्दै १ सय २ रन बनाए । दिपेन्द्रले ५ छक्का र १० चौका प्रहार गरे । टी–ट्वान्टीमा शतक पुरा गर्ने दिपेन्द्र चौथो नेपाली खेलाडी हुन् ।
यस अघि ज्ञानेन्द्र मल्ल, पारस खड्का र कुशल भुर्तेलले टी–ट्वान्टीमा शतक पुरा गरेका छन् ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया