आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

राष्ट्र बैंकले निकाल्यो विभिन्न परीक्षाको समयतालिका

काठमाडौँ - नेपाल राष्ट्र बैंकले यसअघिका विज्ञापन गरेका परीक्षा तालिका सार्वजनिक गरेको छ। बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

विज्ञापन नं १४/२०७८ को लागि बैंकले मागेको सहायक निर्देशक,प्रशासन, अधिकृत तृतीय (लेखा/लेखापरीक्षण) खुला तथा समावेशी २०७९ असार २२ गते प्रथम पत्र, २३ गते द्वितीय पत्र  र २४ गते तृतीय पत्र समय तालिका निकालेको छ।

विज्ञापन नं १५/२०७८ को लागि सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीय (वाणिज्य कानुन)को २०७९ असार २५ गते प्रथम २६ गते द्वितीय र २७ गते तृतीय पत्रको समय तालिका निर्धारण गरेको छ ।

विज्ञापन नं १६/२०७८ को लागि माग गरेको सहायक निर्देशक, प्राविधिक, अधिकृत तृतीय (सुचना प्रविधि) प्रथम पत्र २०७९ असार २८ गते द्वितीय पत्र २९ गते र तृतीय पत्र ३० गतेका लागि समय निर्धारण गरेको छ ।

त्यस्तै विज्ञापन नं १३/२०७८ को लागि माग गरेको सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीयको पहिलो पत्र २०७९ जेष्ठ १० गते द्वितीय पत्र असार १९ गते तृतीय पत्र असार २० गतेका लागि निर्धारण गरेको छ ।

विज्ञापन नं १४/२०७८ र १५/२०७८ को परिक्षा समय बिहान ७:३० लागि निर्धारण गरेको छ भने १३/२०७८ र १६/२०७८ का लागि दिउँसो २ बजेका लागि निर्धारण गरेको छ । परिक्षा केन्द्र भने पछि निर्धारण गर्नै बैंकले जनाएको छ ।

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मेगावाट) को वित्तीय व्यवस्थापन सम्पन्न

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य, डिजिटल भुक्तानीमा आकर्षण छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…