पाँच वर्षपछि बल्ल विराटनगर महानगरपालिकाको भवन शिलन्यास

विराटनगर -विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहजरुपले सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ नगर कार्यालय भवन निर्माण शुरु गरेको छ । विराटनगर नगरपालिका–७ स्थित ६ कठ्ठा जग्गामा १४ करोड ६३ लाख ५५ हजार ५९० लागतमा नयाँ भवन निर्माण हुने इञ्जिनीयर अर्जुन थापाले जानकारी दिए ।
आगामी दुई वर्षमा भवन निर्माण सम्पन्न गरिने छ । महानगरका प्रमुख भीम पराजुलीले भवनको आज शिलन्यास गरे । नयाँ भवनबाट सेवाग्राहीले सेवा प्राप्त गरेपछि प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गरे ।
रासस

करेन्ट लागेर माओवादी गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइते

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

प्रतिक्रिया