'पुरानो घर' नाटक घरमा आजबाट 'खत' मञ्चन हुँदै

काठमाडौँ- 'पुरानो घर' नाटक घर सिनामंगलमा आजबाट नाटक 'खत' मञ्चन हुँदैछ । साँझ ५ बजे मञ्चन हुने नाटकमा सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको छ । नाटक बैसाख १६ गतेसम्म (सोमबार बाहेक) मञ्चन हुनेछ भने शनिबार १ बजे पनि शो राखिएको छ । १० वर्षे जनयुद्धमा देशले भोगेको त्रासदी र निकासलाई नाटकले सम्बोधन गरेको छ । नाटकमा २० जना कलाकारले अभिनय गर्दैछन् ।

सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै, १३ देशको सह…

‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
काठमाडौँमा दक्षिण एसियाली उत्कृष्ट महिला कलाकारका सिर्जनाको प्रदर्शनी हुने

मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै

मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’

मह जोडीको अन्तिम प्रहसन 'मह जात्रा' कमलादीमा सुरू

प्रतिक्रिया