चिनियाँ समकक्षीसँग सभामुखको वार्ता
काठमाडौँ– सभामुख अग्नि सापकोटाले चिनियाँ विधायिका (नेशनल पिपुल्स कंग्रेस)का अध्यक्षसँग ली चांसुसँग भर्चअल वार्ता गरेका छन् ।
वार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्धको प्रगाढता, नेपाल र चीनका विधायकहरूको द्विपक्षीय भेटघाट, आदानप्रदान लगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सभामुख सापकोटा र उनका चिनियाँ समकक्षीले एकअर्काको मुलुकमा उपयुक्त समयमा भ्रमण गर्ने पनि कुराकानी भएको छ ।
संसद सचिवालयका वरिष्ठ अधिकारीहरू, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूका साथै चीनका तर्फबाट पनि पिपुल्स कंग्रेसका विभिन्न समितिका सभापतिहरू र चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरू वार्तामा सहभागी थिए ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया