सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

ट्याक्सी भाडा बढ्‍यो, कति पुग्‍यो ? (सूचीसहित)

काठमाडौँ- बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा बढाइएको छ ।

वैशाख १ देखि लागू हुने गरी श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बागमती प्रदेशले ट्याक्सीको भाडा बढाएको हो ।