क्यानले नियुक्त गर्यो जेनेरल म्यानेजर

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धक (जेनेरल म्यानेजर) मा वृतान्त खनाल नियुक्त भएका छन् । अप्रिल १६ तारिखबाट लागू हुने गरी खनाललाई महाप्रवन्धकमा नियुक्त गरिएको क्यानले जनाएको छ ।
खनालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा काम गरेको अनुभव रहेको क्यानले जनाएको छ । गत फेब्रुअरी १ मा महाप्रबन्धक पदका लागि क्यानले आवेदन माग गरेको थियो ।
सो पदका लागि ३४ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम चरणको अन्तरवार्ताका लागि ९ जना चुनिएका थिए ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया