‘महापुरुष’ बन्दै ‘मह’ जोडी

काठमाडौँ - ‘जात्रा’ सिरिजका निर्देशक प्रदीप भट्टराईले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीलाई लिएर ‘महापुरुष’शीर्षकमा फिल्म बनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कलाकार र शीर्षक सार्वजनिक गर्दै भट्टराईले फिल्म बनाउने घोषणा गर्न लागेका हुन् । फिल्ममा मह जोडीबाहेक गौरी मल्ल र अरुण क्षेत्रीको अभिनय रहनेछ ।
फिल्मलाई षट्कोण आर्टस्ले निर्माण गर्न लागेको हो । फिल्मको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । महामारी अघिदेखि नै यो फिल्म फ्लोरमा जाने तयारीमा थियो तर बारम्बारको महामारीका कारण फिल्म सुटिङमा निस्कन सकेको थिएन ।अब भने फिल्म वैशाखको तेस्रो साताबाट फ्लोरमा निस्कने चर्चा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया