नेपाली लेखक संघमा तीर्थ श्रेष्ठ र प्रगतिशील लेखक संघमा मधुसूदन गिरी

काठमाडौँ- कम्युनिस्टइतर लेखकहरुको संस्था नेपाली लेखक संघमा तीर्थ श्रेष्ठ र कम्युनिस्ट लेखकहरुको संस्था प्रगतिशील लेखक संघमा मधुसूदन गिरी अध्यक्ष चुनिएका छन् । पोखरामा सम्पन्न नेपाली लेखक संघको ७ औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यसै गरी काठमाडौँमा सम्पन्न प्रगतिशील लेखक सङ्घको १२ औँ राष्ट्रिय सम्मेलनले मधुसूदन गिरीको नेतत्वमा नयाँ समिति निर्वाचित गरेको छ ।
यस्तो छ, नेलस पदाधिकारी
तीर्थ श्रेष्ठ -अध्यक्ष
रत्नमणि नेपाल -सहअध्यक्ष
शैलेन्दुप्रकाश नेपाल -उपाध्यक्ष
सन्ध्या पहाडी - उपाध्यक्ष
सोझो गाउँले -महासचिव
श्रीबाबु कार्की उदास -उप-महासचिव
गणेश शर्मा - सचिव
अनुपमा रेग्मी -सचिव
दामु मर्सिफूल -कोषाध्यक्ष
यस्तो छ, प्रलेस पदाधिकारी
मधुसूदन गिरी -अध्यक्ष
समीर सिंह -उपाध्यक्ष
नमूना शर्मा -उपाध्यक्ष
देवी दुलाल -महासचिव
बालमुकुन्द कार्की -उपमहासचिव
दलबहादुर गुरुङ -सचिव
गिरीप्रसाद बुढा -सचिव
बाबा बस्नेत- कोषाध्यक्ष
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया