‘सी’ डिभिजन लिगको मिति परिवर्तन

काठमाडौँ – सहिद स्मारक ‘सी’ डिभिजन फुटबल लिगको मिति सरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ‘सी’ डिभिजन फुटबल लिग वैशाख ९ गतेबाट सञ्चालन गर्ने जनाएको हो ।
यस अघि एन्फाले चैत २९ बाट लिग गर्ने घोषणा गरेको थियो । तर प्राविधिक कारणले लिगको मिति परिवर्तन गरेको एन्फाले ‘सी’ डिभिजन क्लबहरुलाई पठाएकाे पत्रमा उल्लेख छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरको हस्ताक्षर भएको पत्र ‘सी’ डिभिजन क्लबहरुलाई पठाइएको छ ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया