आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नयाँ वर्षको पूर्वसन्ध्यामा विद्रोह आर्ट ग्यालरीमा कवि र मोक्तान

काठमाडौँ – नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर ठमेलको विद्रोह आर्ट ग्यालरीमा लाइभ कन्सर्ट हुने भएको छ ।

उक्त कार्यक्रममा कवि जी, उर्गेन मोक्तान र डिजे भाइटलले आफ्नो प्रस्तुति दिने छन् । 

यसका साथै कवि जीको म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

केटीएम कलेक्टिभले आयोजना गरेको ‘म्याड हनी पर्व २०७९’ चैत्र ३० गते विद्रोह आर्ट ग्यालरीमा हुँदै छ ।