मधेश प्रदेश: अध्ययन समितिको प्रतिवेदन पेस

जनकपुर - प्रवेश विश्वविद्यालयसम्बन्धी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ ।
प्रदेशसभाको आजको बैठकमा समितिका सभापति शैलेन्द्रकुमार यादवले प्रदेश सरकारद्वारा प्रस्तुत कृषि विश्वविद्यालय अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विद्येयक तथा प्राविधिक विश्वविद्यालय अध्यादेश प्रतिस्थापन गर्न बनेको विद्येयकसम्बन्धी अध्ययन प्रतिवेदन पेस गरे ।
अध्ययन समितिको प्रतिवेदन पेस भएसँगै आजको बैठक स्थागित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए ।
प्रदेशसभाको अर्को बैठक भोलि मङ्गलबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया