चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज बस्दैछ । चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन आज अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा ७५३ पालिकामै तालमेलका लागि भागबन्डा गर्ने सहमति हुने बालुवाटार स्रोतले बतायो ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भन्दै संयुक्त अपिल जारी गरेका थिए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको संयन्त्रको आइतबार सम्पन्न बैठकले पाँच दलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरी गठबन्धनको भावना र आपसी समन्वय गर्दै सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया