नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि पोखरामा हुने

काठमाडौ“ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउदो जेठ महिनामा हुने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा राष्ट्रिय खेलकुद आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले राष्ट्रिय खेलकुद पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको जनाएका छन् ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया