स्वास्थ्य मन्त्रालयले भन्यो - आवश्यकताअनुसार कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको समय थप्नू

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पताल, प्रतिष्ठान र प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको तीन महिना म्याद थप्न निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार वैशाखदेखि असार मसान्तसम्म समय थप्नुपर्ने छ । चैत २९ गतेको नेपाल सरकारको सचिवस्तरीय निर्णय अनुसार तीन महिना समय थपिएको हो ।
नेपालमा कोभिड-१९ को संख्याको न्युन रहेकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि जनशक्ति व्यवस्थापन गर्न भर्ना भएका स्वास्थ्यकर्मीहरूको आवश्यकताअनुसार एक चौथाई संख्यामा २५ प्रतिशत कर्मचारीको समय थप्न आग्रह गरेको हाे।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया