स्टक ब्रोकर्सको अध्यक्षमा मैनाली

काठमाडौं : स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको नयाँ कार्यसमितिमा सन्तोष मैनाली निर्वाचित भएका छन् । संघको २६औं साधरणसभाले मैनालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणानिधी भुसाल, कोषाध्यक्षमा भक्तिराम घिमिरे, सचिवमा रमणदेव पन्त र सदस्यहरुमा फणिन्द्र ढकाल, रविन्द्र प्रसाद न्हुन्छे प्रधान, मदन पौडेल, मित्रलाल श्रेष्ठ र सुयोग अधिकारी चयन भएका छन् । उक्त कार्यसमितिले शुक्रबारबाट कार्यभार सम्हालेको हो ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_z4N3p8dlEL_jy5ub3dmxp6cks8nk63x7sb3oee0dyzgvanrmthe2k1lk4adngx9xv7hyzil.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया