कवि जीको ‘कुजन’ ट्रृेन्डिङमा

काठमाडौँ – नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर युट्युव मार्फत सार्वजनिक गरिएको कवि जीको म्युजिक भिडियो ‘कुजन’ ट्रेन्डिङमा आएको छ ।
उक्त म्युजिक भिडियोमा कवि जी स्वयमकाे अभिनय रहेकाे छ । भिडियाेमा उनी संगै सविता कार्की, सृजना रेग्मी, मनिस गिरीको अभिनय देख्न सकिन्छ ।
यस भिडियो अमेरिकि नागरिक आयान स्कट स्लिमेन्टले निर्देशन एवम संपादन गरेका हुन् । उनी लामो समयदेखि नेपाल बसेर काम गर्दै आएका छन् ।
‘कुजन’ को म्युजिक भिडियोमा सुसिल बाबु क्षेत्रीले एरियल फोटोग्राफी गरेका छन् ।
उक्त भिडियोमा कालिन्चोकको मनोरम दृश्य देख्न सकिन्छ ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया