आईपीएल : हैदराबादले कोलकातालाई हरायो

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले जित हात पारेको छ । हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको हो । हैदराबादका राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरे ।
१७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।
जितसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हारसहित सातौं औं स्थानमा उक्लिएको छ।
कोलकाताले अब सोमबार राजस्थान रोयल्ससँग खेल्नेछ भने हैदराबादले आइतबार पन्जाब किंग्ससँग खेल्नेछ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_scDERvAfr5_syyipfcr9ajiicf1sw6ephfrrykwtj6diu7rrk2lft1bxdrioi93xsbuxqhm.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया