नयाँं वर्ष साइकल यात्रा

काठमाडौँ – ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा शनिबार नयाँं वर्ष साइकल यात्रा भएको हो । यात्रा विहान साढे ६ बजे ख्वप कलेज देकोचा भक्तपुरबाट सुरु भएको थियो ।
यात्रा कलेजबाट भक्तपुर नगर हुँदै टौमढी पुगेर सूर्यविनायक पुगेको थियो । सूर्यबिनायकबाट सिपाडोल, डोर्लाङ्, डोलेश्वर हुँदै सिपाडोलमा समापन भएको थियो ।
यात्रामा १३ जनाको सहभागिता रहेको थियो । पाँंच विद्यार्थी र आठ प्राध्यापकहरुले यात्रामा सहभागिता जनाएका थिए । दुई जना छात्रा समेत रहेका थिए ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया