वालिङ जीप दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

पोखरा - स्याङजामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । वालिङ नगरपालिका-१२ डाँडाखर्कस्थित आइतबार बिहान करिब साढे १० बजे भएको जीप दुर्घटनामा एक बालकसहित पाँच जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
डाँडाखर्कबाट वालिङ बजारतर्फ छुटेको ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । उनका अनुसार जीपमा ११ जना सवार थिए ।
मृतक पाँच जनाको शव वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । मृतकहरू सबै वालिङकै भएको हुनसक्ने भए पनि परिचय खुलाउने काम भइरहेको उनको भनाइ छ ।
जीप सडकबाट झण्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया