रामचन्द्र पौडेलको नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सुरु

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बालुवाटारमा सुरु भएको छ ।
गठबन्धन दलहरु रहेको समितिको आजको बैठकले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा कसलाई कहाँ भाग लगाउने भनेर रिपोर्ट तयार गरेर गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउनेछ । सोही रिपोर्टका आधारमा सत्ता गठबन्धनका नेताहरुले महानगर र उपमहानगरमा भागबण्डा गर्ने बताइएको छ ।
केन्द्रले उपमहानगर र महानगरपालिकाका उम्मेदवार टुङ्ग्याउने, प्रदेश संयन्त्रले गाउँपालिका र नगरपालिकाको उम्मेदवार टुङ्गो लगाउने र जिल्ला संयन्त्रले वडाको उम्मेदवार टुङ्गो लगाउने सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सहमति भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया