स्वामित्व परिवर्तनले क्लब विचलित नहुने एसी मिलानका स्टेफानोको भनाइ

काठमाडौँ – इटालियन फुटबल क्लब एसी मिलानका मुख्य प्रशिक्षक स्टेफानो पियोलोले सम्भावित स्वामित्व परिवर्तनले क्लब विचलित नहुने बताएका छन् । पियोलोले एसी मिलानका खेलाडी इन्टर मिलनविरुद्ध हुने कोपा इटालिया अन्तर्गतको सेमिफाइनलको दोस्रो लेगमा केन्द्रित रहेको बताए ।
बहराइनको इन्भेष्टकर्पले एसी मिलान खरिद गर्न लागेको चर्चा चलिरहेको समयमा क्लबका मुख्य प्रशिक्षक पियोलोले यसबाट क्लब र खेलाडी विचलित नहुने बताएका हुन् ।
एक पत्रकार सम्मेलनका क्रममा प्रशिक्षक पियोलोले यसबारे कसैसँग कुरा नभएको तथा आफूहरुको ध्यान इन्टर मिलनविरुद्धको खेलमा रहेको उल्लेख गरे ।
उनले क्लब आफूहरुको धेरै नजिक रहेको तथा क्लबको वर्तमान धेरै वलियो भएको र भविष्य झनै राम्रो हुने विश्वास व्यक्त गरे ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया