नेदरल्यान्ड्सका प्रशिक्षक काम्पबेल आइसीयुमा
काठमाडौँ – नेदरल्यान्ड्स क्रिकेट टिमका मुख्य प्रशिक्षक र्यान काम्पबेललाई लन्डनको आइसीयुमा राखिएको छ । शनिबार हृदयघात भएपछि काम्पबेललाई आइसीयुमा राखिएको आईसीसीले जनाएको छ ।
५० वर्षीय काम्पबेललाई शनिबार छाती दुख्नुका साथै स्वासप्रश्वासमा समस्या देखिएको थियो । उनी अझै केही बोल्ने अवस्थामा नरहेको तथा उनी आफैले स्वासलिने प्रयास गरिरहेको जनाएको छ ।
अष्ट्रेलियन नागरिक काम्पबेल न्यूजिल्यान्डको भ्रमण सकेर युरोप जान लागेका थिए । काम्पबेल सन् २०१७ मो नेदरल्यान्ड्सको प्रशिक्षकमा नियुक्त भएका थिए । खेलाडीका रुपमा काम्पबेलले अष्ट्रेलिया र हङकङका लागि अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया