नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

काठमाडौँः नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई तोकेको छ ।
व्यवस्थापनमा स्नतकोत्तर गरेका ढकालले राष्ट्र बैंकमा विभिन्न जिम्मेवारीमा २५ वर्ष काम गरेको अनुभव छ । उनी मंगलबारदेखि प्रवक्ताको जिम्मेवारीमा समेत रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसअघि अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट प्रवक्ता थिए । उनलाई हालै बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा पदस्थापना गरिएको थियो । भट्टलाई नयाँ जिम्मेवारीमा पदस्थापनापछि केन्द्रीय विभागले नयाँ प्रवक्ता तोकेको हो ।

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया