केकीको मेहन्दी कि विवाह

काठमाडौँ - अभिनेत्री केकी अधिकारीको मेहन्दी लगाएको फोटो सार्वजनिक भएको छ । केकीको रोहित तिवारीसँगको मेहन्दी लगाएको फोटो सार्वजनिक भएको हो ।
काठमाडौँ गैह्रीधाराका रोहितसँग केकी लामो समयदेखि प्रेममा थिइन् । रोहित युवा व्यवसायी हुन् । उनी हाम्रो बजार डक कम र फुडमारियोको सिइयोसमेत हुन् ।
आज दिनभर केकीको विवाह भएको भनेर फिल्म क्षेत्रमा चर्चा चलेको थियो । तर रोहितले आफ्नो फेसबुकमा केकी र रोहितको मेहन्दी लगाएको फोटो अपलोड गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया