पन्थीलाई नागरिक अभिनन्दन

काठमाडौँ : खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थीलाइ सम्मान गरिएको छ । एक दशकदेखी अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएका पन्थीलाई विभिन्न संघ सस्थाले संयुक्त रूपमा नागरिक अभिनन्दन गरेका हुन् ।
आइतवार न्यूयोर्कमा आयोजित कार्यक्रममा सम्मानित भएका पन्थीले अध्यागमनमा बिशेष रूचीका साथ कमल चलाउँदै आएका छन् ।
वार्म फाउण्डेशनको संयोजकत्वमा नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, शेर्पा केदुंग अमेरिका, ग्लोबल पानस, नेपाली समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर, हामी नेपाली ग्लोबल, रोटरी इन्टरनेशनल, रिजउड नेपाली समाज अमेरिका, मिथिला सेन्टर अमेरिका लगायतका संघ सस्थाले नागरिक अभिनन्दन गरिएको हो ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया