काभ्रेमा भागबण्डा मिल्यो, कुन स्थानीय तह कसलाई ?

काठमाडौँ - काभ्रेमा सत्ता गठबन्धन दलबीच स्थानीय निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले १३ स्थानीय तहमा आज चुनावी तालमेल गरेर जाने सहमति गरेको हो ।
कांग्रेसको भागमा बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका परेको छ ।
यस्तै समाजवादीले धुलिखेल नगरपालिका र मण्डन देउपुर नगरपालिका भाग पाएको छ । यस्तै माओवादी केन्द्रले चौरी देउराली गाउँपालिका, भुम्लु गाउापालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिका भाग पाएको हो ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया