यस्तो छ भक्तपुरमा गठबन्धनले लगाएको भागबण्डा

काठमाडौँ - सत्ता गठबन्धनले भक्तपुर जिल्लाको भागबण्डा टुङ्ग्याएको छ । आज बसेको प्रदेशस्तरीय संयन्त्रले भक्तपुरको भागबण्डा टुङ्ग्याएको हो ।
तीन वटा स्थानीय तह रहेको भक्तपुरमा तीनै वटा नगरपालिकामा कांग्रेसले प्रमुख पाएको छ ।
भक्तपुर नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाएको हो । यस्तै मध्यपुर थिमि नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।
सुर्यविनायक नगरपालिकामा पनि कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया