एमाले मोहन्याल गाउँ कमिटी उपाध्यक्ष टीकाराम भण्डारीले गरे पार्टी परित्याग

काठमाडौँ - नेकपा एमालेका मोहन्याल गाउँ कमिटी उपाध्यक्ष टीकाराम भण्डारीले पार्टी परित्याग गरेका छन् । उनले सोमबार गाउँ कमिटी उपाध्यक्षबाट राजीनामा दिँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
भण्डारीले एमालेको साधारण सदस्य समेत नरहने घोषणा गरेका छन् । 'आजका मितिदेखि नेकपा एमाले मोहन्याल गाउँ कमिटी उपाध्यक्ष पदबाट राजीनामा गरेको छु,' उनले फेसबुकमा लेखेका छन्, 'साथै आजको दिनबाट नेकपा एमालेको साधारण सदस्य समेत नरहेको जानकारी गर्दछु ।'
भण्डारी गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष समेत हुन् । गत चुनावमा एमालेको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया