मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

काठमाडौँ महागरमा कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनायो

काठमाडौँ – नेपाली कांग्रेसले काठमाडौँ महागरपालिकामा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ । महानगरको उम्मेदवार सिंहलाई बनाएको कांग्रेस महानगर सचिव सुसन वैद्यले जानकारी दिए । 

उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले जानकारी दिए । सिंह प्रकाशमान सिंहकी पत्नी हुन् । 

उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन भए पनि कांग्रेसले अहिलेसम्म महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन सकेको छैन ।