रुपन्देहीमा मध्यरातसम्म मनाेनयन दर्ता

भैरहवा - रुपन्देहीमा मध्मयरातसम्म मनाेनयन दर्ता चल्यो। आगामी वैशाख ३० गते ताेकिएकाे चुनावका लागि मनाेनयन दर्ता साेमबार साँझ ५ बजेसम्म रहे पनि सिस्टम नचलेकाेले कर्मचारी राती १२ बजे सम्म कार्यालयबाट काम गरिरहेका थिए ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका कम्प्युटर अपरेटर विनाेद भट्टराईका अनुसार प्राविधिक कारणले सर्भरमा केही समस्या आएकाेले र एकै पटक धेरै मनाेनयन दर्ता भएको हाे ।
रुपन्देहीमा राति ११ बजेसम्ममा ८८ प्रमुख(मेयर) , ११७ अध्यक्ष, ७१ उपप्रमुख (उपमेयर), ९५ उपाध्यक्ष , १०५७ वडाध्यक्ष ८२६ र ३३०४ जना वडासदस्य गरी जम्मा ४ हजार ७ सय ३२ जनाले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया