छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

हेटौंडा : छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका-३ स्थित, भानु माद्यामिक विद्यालयका शिक्षक किरण पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
छात्राले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
शिक्षक पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया