यूनाइटेड इन्स्योरेन्स सम्मानित

काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कंम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त कम्पनीले इन्डियन चेम्बर अफ कमर्सले भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा आयोजना गरको कार्यक्रममा एसिया स्थरको ‘तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ अवार्ड– २०२१’ पाएको हो ।
उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल कार्यक्रममा उपस्थित थिए ।
विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्थाले स्वतन्त्र रुपमा मूल्यांकन गरेको थियो । विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल उक्त कम्पनी उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया