विश्वराज पोखरेलको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ– नेपाल प्रहरीको महानिरीक्षकमा वरियता मिच्दै कनिष्ठलाई नियुक्त गरेको भन्दै प्रहरी अतिरिक्त महानिरिक्षक विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
पोखरेलले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनको मुद्दामाथि न्यायाधीश सुष्मालता माथेमाको बेञ्चले सुनुवाई गरेको हो । मुद्दा हेर्दाहेर्दैमा राखिएकाले सुनुवाईले निरन्तरता पाउनेछ ।
आजको बहसमा महान्याधिवक्ता खम्मबहादुर खातीले निर्वाचनको मुखमा अन्तरिम आदेश दिएर प्रहरी संगठनलाई अस्तव्यस्त राख्न नहुने भनेका थिए ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया