दुई हप्तादेखि महिला बेपत्ता

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् । परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएकी हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।
'घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन', उनका श्रीमान सागरले भने । श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन् । रासस

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया