अष्ट्रेलियाको सिड्नीमा कबड्डी -४
काठमाडौँ- पछिल्लो समय प्रवासमा नेपाली सिनेमाको बजार विस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली सिनेमा प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले नेपाली सिनेमा प्रदर्शनमा देखाएको मोह र उमंगले विदेशमा नेपाली सिनेमाले बलियो उपस्थिति जनाइरहेको छ ।
यसैबीच नेपाल बाहिर नेपाली चलचित्रको बलियो र राम्रो बजार मानिएको मूलुक हो अष्ट्रेलिया । नेपाली सिनेमालाई मन पराउंने अष्ट्रेलियामा रहेका नेपालीहरूको चाहनालाई बुझेर हो र होइन होला इभेन्ट र नमस्ते इन्टरटेनमेन्टले चलचित्र कबड्डी -४ प्रदर्शनको चांजो पांजो मिलाएका छन् ।
सिड्नीमा प्रदर्शन हुने यो चलचित्र कबड्डी -४ प्रदर्शनको एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज ऐजुकेसन एण्ड भिसा सर्भिस प्रायोजक रहेको छ । एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईले चलचित्र सिड्नीको इभेन्ट सिनेमा हल बरूउडमा मे २७ र २८ अनि सिड्नीकै हर्सभिलको इभेन्ट सिनेमा हलमा मे २९ र ३० तारेखका दिन प्रदर्शन हुने जानकारी गराएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया