विभागद्वारा दूषित खाद्यवस्तु उत्पादन र बिक्री गर्ने ६४ उद्योगविरुद्ध मुद्दा दायर

काठमाडौं । दूषित र न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन र बिक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ६४ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।
विभाग प्रवक्ता एवम् वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले परेको उजुरी र विभागले गरेको अनुगमन क्रममा खाद्य ऐन र नियम विपरीत खाद्य वस्तु उत्पादन र बिक्री गर्ने कम्पनी विरुद्ध मुद्दा दायर गरिएको जानकारी दिए ।
मुद्दा दायर भएकामध्ये सबैभन्दा बढी दूध तथा दूग्धजन्य पदार्थ र खाद्यान्न तथा दलहनका उद्योगहरु छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया