निर्वाचन अधिकृतले मतपत्रमा रातो, निलो वा हरियो मसीले हस्ताक्षर गर्नुपर्ने

काठमाडौँ- निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कलम/ डटपेनको प्रयोग गर्नु पर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आयोगले कालो, रातो, निलो वा हरियो प्रयोग गर्न निर्देशन दिएको हो ।
वैशाख ३० गते (शुक्रबार) हुने स्थानीय निर्वाचनको दिन अधिकृतले गर्ने प्रयोग हस्ताक्षरमा सिसाकलमबाहेक कालो, रातो, निलो वा हरियो मसीमध्ये कुनै मसी प्रयोग भएको हुनु पर्ने छ ।
त्यसैगरी, अत्यावश्यकीय सवारीसाधनका लागि भने पास नचाहिने भएको छ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, दमकल, दुरसञ्चार तथा केवल सेवा, शववाहन, स्वास्थ्यकर्मी आवागमन हुने साधनका लागि पास चाहिँदैन ।
त्यस्तै अस्पतालमा कार्यरत चिकित्सकले प्रयोग गर्ने सवारीसाधन, फोहोरमैला ढुवानी गर्ने साधन, तरकारी र फलफूल ओसार्ने साधन, विद्युत सेवा जस्ता अत्यावश्यक सवारीसाधन र सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधनलई निर्वाचनको दिन सवारी पास नचाहिने निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया