हिमाली जिल्ला मुगुमा वर्षा : ओत लागेर भोट

मुगु - हिमाली जिल्ला मुगुमा वर्षा भएकाे छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेकाे छ । ओतका लागि पाल टाँगिएकाे छ ।
चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया