होटेल सञ्चालकसहित ८ जुवाडे पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले जनकपुरधामबाट एक होटल संचालकसहित ८ जना जुवाडे पक्राउ गरेकाे छ । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित राजदेवी मन्दिर पछाडि एक होटलबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा एक होटेलबाट होटल संचालक दिलिपसहित एक लाख ६३ हजार ६ सय रुपैयाँको साथमा तिनीहरुलाई पक्राउ गरिएको कुरा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका ४ का गणेश साह, बेचन साह, वडा नं. १ का संजिप ठाकुर, वडा नं. २ का विनय साह, वडा नं. ५ का कैलाश प्रसाद गुप्ता, बद्री साह र शिवु मण्डल रहेको प्रहरीले जनाएको छ ।

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_hlzwkuGxbm_rwbiqyckjxyyp3o8ghpaandfqmgbmhq6yyqmycj0snxoaqdjvt7scenpqzlg.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेशमा डिपबोरिङ जडान सुरु

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

प्रतिक्रिया