काठमाडौँ महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खस्योः आयोग

काठमाडौँ - निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको छ ।
मतदान सकिएपछि आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले देशभर ६४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको र काठमाडौँमा ५२ प्रतिशत मात्रै मत खसेको जानकारी दिए ।
उनले भने, `काठमाडौं महानगरपालिकाको मतदानको स्थिति शान्तिपूर्ण र सहज हुँदा हुँदै पनि ५२ प्रतिशतको हाराहारीमा मात्रै मतदान भएको प्रारम्भिक अनुमान छ । यो सन्तोषजनक छैन ।`

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

रेबिज लागेर प्रजाको मृत्यु

काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो

प्रतिक्रिया