मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

भरतपुर महानगरपालिकामा आजै मतगणना सुरु गरिने

काठमाडौँ - भरतपुर महानगरपालिकामा आजै रातिबाट मतगणना सुरु हुने भएको छ । 

आज राति १२ बजेबाट मतगणना सुरु हुने भएको हो । जिल्ला निर्वाचन कार्यलयका अनुसार भरतपुरमा पानी परेकाले केही ढिला गरी मतगणना सुरु गर्न लागिएको हो । 

भरतपुरमा ६५ प्रतिशत मत खसेको छ ।