नुवाकोटको म्यागङ–१ मा कांग्रेसको वडाअध्यक्ष विजयी
काठमाडौँ- नुवाकोटको म्यागङ गाउँपालिका वडा १ मा कांग्रेसका उम्मेदवार जिमाबहादुर तामाङ विजयी भएका छन् । उनले ९४ मत पाएका छन् । प्रतिस्पर्धी माओवादी केन्द्रका अनिलकुमार घलेले ६९ भोट मत पाएका छन् ।
गाउँपालिका अध्यक्षमा कांग्रेस र माओवादी केन्द्रबीच तीब्र प्रतिस्पर्धा भएको छ । कांग्रेसका अध्यक्ष उम्मेदवार आसा तामाङले ९३ मत ल्याएर अग्रता बनाएका छन् माओवादी केन्द्रका सुकबहादुर तामाङ ६९ भोट ल्याएर पछ्याइरहेका छन् । एमाले उम्मेदवार मेघनाथ तामाङ ३७ भोटका साथ तेस्रो स्थानमा छन् ।
उपाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् भने माओवादी केन्द्रका उम्मेदवारले पछ्याइरहेका छन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया