कुमाख-१ मा माओवादीका डिल्ली राना विजयी

काठमाडौं- सल्यानको कुमाख गाउँपालिकाको वडा १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका डिल्लीबहादुर राना विजयी भएका छन् । मगतणनाका अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा माओवादीका राना विजयी भएका हुन।
उनले ६०८ मत ल्याएर विजयी भएका हुन् । वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया