बाह्रबिसे-१ मा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर १ घोर्थलीको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार आङदोर्जे शेर्पाले ४ सय १५ मत ल्याएर निर्वाचित भएका छन् ।
शेर्पाका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २ सय २७ मत ल्याएका छन् । उक्त वडामा ९ सय २७ मतदाता रहेका थिए । यसअघि पनि उक्त वडामा कांग्रेसका कामी शेर्पाले ४ सय मत ल्याएर विजयी भएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया