शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

बैतडीको शिवनाथ गाउँपालिका-१ मा कांग्रेस उम्मेदवार विजयी

सुदुरपश्चिम- बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका बलदेवसिंह चाड विजयी भएका छन् । 

चाडले सात सय मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देव सिंह साउदले ४ सय ७० मत ल्याएका छन् ।  त्यस्तै वडा सदस्यहरूमा कांग्रेसकै उम्मेदवार विजयी भएका छन ।