जनकपुरधाममा ४०० मत गणना : कसले कति मत ल्याए ?

जनकपुरधाम - जनकपुरधाम उपहानगरपालिकाकाे वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनाेज साहले सुरुवाती अग्रता लिएका छन् ।
मेयर
मनाेज साह (स्वतन्त्र) : १३५
जसपा : २८
लोसपा : १८
एमाले : ४५
लालटिन : १९
आँँप : ३३
रुख : ३२
उपमेयर
कांग्रेस : १६२
एमाले : ४६
लोसपा : २३
आँप : २६
जसपा : २५
वडाध्यक्ष
कांग्रेस : २०२
एमाले : ५८
जसपा : २६
लोसपा : २८

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया