शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

खप्तड छान्ना गाउँपालिका- १ मा समाजवादीका देविभक्त जोशी विजयी

काठमाडौँ- बझाङको खप्तड छान्ना गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका बझाङमा समाजवादीका देविभक्त जोशी विजयी भएका छन् । उनी नेकपा एकीकृत समाजवादीबाट वडाअध्यक्षको उम्मेदवार बनेका थिए । 

जोशीले ४ सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेश खत्रीले २ सय ३८ मत पाएका थिए ।