रंगेलीमा एमालेको अग्रता

काठमाडौँ- मोरङको रंगेली नगरपालिकामा मेयर र उपमेयरमा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमाले उम्मेदवार दिलीप बगडियाले ३८२ मत ल्याएका छन् भने कांग्रेसका मोदराज घिमिरेले ३१२ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी भुमा पराजुलीले ३६७ मत पाएकी छन् भने जसपाका पन्नालाल मण्डलले ९५ मत पाएका छन् । यो नगरपालिकामा ३ हजार ५ सय ४४ मत खसेको थियो ।

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया