धुलिखेलको मेयरमा स्वतन्त्र उम्मेदवार बस्नेतको अग्रता, १०५ मतान्तरले पछि परे एमालेका ब्याञ्जु

काभ्रे- काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन् । बस्नेतले ५७२ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले ४६७ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवारले ५८७ र एमाले उम्मेदवारले ४८२ मत पाएका छन् ।
यसैबीच लिखेल नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा निर्वाचित भएका छन् । लामा ५७३ मत ल्याएर विजयी भएका हुन् ।
लामाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबु लामाले ४६७ मत पाएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया